१५ जेष्ठ २०८१, मंगलबार

Tag: हराएउने

रोल्पामा महिला तथा बालबालिका हराएउने क्रम बढ्दो

रोल्पा, १४ साउन । रोल्पामा बर्सेनि महिला, बालबालिका हराउने क्रम बढ्दै गएको छ । जिल्लाबाट बितेका तीन वर्षमा महिला र बालबालिका गरी ११० हराएका छन् । हराउनेमा ३५ बालबालिका र ७५ महिला छन् । यसरी हराएकामध्ये प्रहरीको मद्दतबाट ६५ महिला