१३ जेष्ठ २०८१, आइतबार

Tag: हड्डी

बाघको हड्डीसहित एकजना पक्राउ

वालिङ, २८ भदौ । बाघको हड्डीसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पुतलीबजार नगरपालिका–१३ आहालेका केहरसिंह नेपाली रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो । बाघको जस्तो देखिने हड्डी लुकाईछिपाई राखेको भन्ने सूचनाका