७ जेष्ठ २०८१, सोमबार

Tag: हउ यान्छी

प्रधानसेनापति शर्मा र चिनियाँ राजदूत हउ यान्छीवीच भेटवार्ता

काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्मासँग नेपालका लागि चीनका राजदूत हउ यान्छीले आज जङ्गी अड्मा शिष्टाचार भेट गरेकी छिन् । सो अवसरमा उनीहरूबीच नेपाल–चीन सम्बन्धका साथै जनमुक्ति सेना र नेपाली सेनाबीचको सम्बन्ध र सहकार्यबारे विचारविमर्श भएको थियो । चिनियाँ राजदूतसँगको भेटबाट