८ जेष्ठ २०८१, मंगलबार

Tag: स्वास्थ्यका लागि लाभदायक

‘हाँस्नु स्वास्थ्यका लागि लाभदायक’

काठमाडौँ । हाँसोले शारीरिक र मानसिक तनाव हटाउन मद्दत गर्नुका साथै प्रतिरोधी क्षमता बढाउन पनि सहयोग पुर्याउने योग विज्ञको भनाइ छ । हाँसोले तनावका हार्मोनलाई घटाई स्वस्थ रहने रसायन बढाउनुको साथै मुटुको रक्षा गर्न सघाउने तथा दैनिक १० देखि १५