६ जेष्ठ २०८१, आइतबार

Tag: स्रोत नखुलेको रकम

स्रोत नखुलेको रकमसहित भारतीय नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१४ बल्खुबाट स्रोत नखुलेको रकम रु १५ लाख ८४ हजार पाँच सयसहित प्रहरीले एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ सतुङ्गल डेरा गरी बस्ने भारत मोतिहारी घर भएका २२ वर्षीय हामित खान रहेका