८ जेष्ठ २०८१, मंगलबार

Tag: स्याङ्जाको पुतलीबजार

स्याङ्जाको पुतलीबजारमा फस्टाउँदो ‘ड्रागन खेती’

वालिङ । सिउँडीको जस्तै काँडामा फल्ने अनौठो फलमा मुक्तबहादुर रानाको मन गयो । स्याङ्जाको पुतलीबजार–१३ का रानाले १५ वर्षअघि अनौठो र नौलो देखेका फल लाग्ने चार वटा विरुवा घरमा ल्याए । सुरुमा लगाएका चार वटा बेर्नाबाटै अहिले हजारौँ बेर्ना लगाउने