४ जेष्ठ २०८१, शुक्रबार

Tag: स्पष्टीकरण पठाउने

आचारसंहिता उल्लंघन गर्नेलाई आयोगद्वारा स्पष्टीकरण पठाउने क्रम जारी

काठमाडौँ । निर्वाचन आयोगले आचारसंहिता विपरीत प्रचारप्रसारका क्रममा भएका गतिविधिप्रति ध्यानाकर्षण जनाउँदै स्पष्टीकरण सोध्ने क्रमलाई निरन्तरता दिएको छ । आयोगले सरकारी गाडी प्रयोग गरेको विषयमा खानेपानीमन्त्री एवं प्रतिनिधिसभा सदस्यका बारा क्षेत्र नं १ का उम्मेदवार उमाकान्त चौधरीलाई स्पष्टीकरण सोधेको छ