८ जेष्ठ २०८१, मंगलबार

Tag: स्टेफेन डुजारिक

राष्ट्रसंघले भन्यो- युक्रेनबाट अलग भएका क्षेत्रहरूको रुसी मान्यतालाई संयुक्त राष्ट्रको बडापत्रसँग असंगत

न्यूयोर्क, अमेरिका । डोनेट्स्क र लुहान्स्क जन गणतन्त्र (डीपीआर र एलपीआर) को स्वतन्त्रतालाई मान्यता दिने रुसको निर्णय युक्रेनको क्षेत्रीय अखण्डता र सार्वभौमसत्ताको उल्लङ्घन भएको संयुक्त राष्ट्रसंघका महासचिवका प्रवक्ता स्टेफेन डुजारिकले टिप्पणी गरेका छन् । रुसको सो निर्णय संयुक्त राष्ट्रसंघको बडापत्र