६ जेष्ठ २०८१, आइतबार

Tag: स्कुटी चोर

काठमाडौँबाट स्कुटी चोरेर मेलम्ची पुर्याउने २ जना पक्राउ

मेलम्ची, १२ जेठ । काठमाडौँबाट हराएको स्कुटी मेलम्चीमा भेटिएको छ । काठमाडौँ महानगरपालिका–५ गौचरनबाट हराएको स्कुटी आइतबार प्रहरीले चेकजाँच गर्ने क्रममा मेलम्चीमा भेटिएको हो । प्रदेश ३–०२–००१ प १९२७ नं को स्कुटीलाई मेलम्चीमा प्रहरीले रोकी जाँच गर्दा उक्त स्कुटी चोरीको