१५ जेष्ठ २०८१, मंगलबार

Tag: स्कार्पियो कार

काँग्रेस उपसभापति धनराज गुरुङ ठूलो सडक दुर्घटनाबाट जोगिए !

काठमाडौँ । प्रमुख सत्तारुढ दल नेपाली काँग्रेस उपसभापति धनराज गुरुङ ठूलो सडक दुर्घटनाबाट जोगिएका छन् । उपसभापति गुरुङ चढेको कार अचानक सडकको बायाँ किनारबाट तल खस्न लागेको बेला ढुंगाको ओट लागेर सडकमै रोकिएको छ । सामाजिक संजाल ट्वीटरमा केही समयअघि