१४ जेष्ठ २०८१, सोमबार

Tag: सोयाबिन

चीनले अमेरिकी सोयाबिन खरिद गर्न थाल्यो

५ पुस, बेइजिङ । चीनको राज्य–नियन्त्रित कम्पनीले अमेरिकी भटमास (सोयाबिन) पुनः खरिद गर्न थालेको बताएको छ । यसै महिना अमेरिकासँग ९० दिने व्यापारिक युद्धविराम भएसँगै चीनले अमेरिकी सोयाबिन खरिद गर्न थालेको हो । व्यापार विवाद सुल्झाउने उद्देश्यले अमेरिकी राष्ट्रपति डोनाल्ड