८ जेष्ठ २०८१, मंगलबार

Tag: सैनिक ट्याङ्कर

बेलायतमा इन्धन संकट समाधान गर्न सैनिक ट्याङ्कर चालकलाई काम लगाइने

लण्डन । बेलायतमा लामो लाइन र तेल अभावबीच पेट्रोल पम्पहरू बन्द हुन थालेपछि अवस्था सहज बनाउन सेनालाई तयारी अवस्थामा राखिएको सरकारले जनाएको छ । सेनाका ट्याङ्कर चालकलाई आवश्यक परेको अवस्थामा परिचालन गर्नका लागि तालिम दिइने सरकारले जनाएको छ । बेलायतका