७ जेष्ठ २०८१, सोमबार

Tag: सूर्यप्रसाद अर्याल

आयोगले भन्यो- निर्वाचनको सम्पूर्ण तयारी पूरा भयो

काठमाडौँ । निर्वाचन आयोगले यही वैशाख ३० गते हुने स्थानीय तह सदस्य निर्वाचन, २०७९ को सम्पूर्ण तयारी पूरा गरेको छ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउन आयोगले आवश्यक तयारी गरेको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो