८ जेष्ठ २०८१, मंगलबार

Tag: सूर्यको किरण

सूर्यको किरणबाट गरिने उपचार विधि क्रोमोपैथी

प्रकृतिको अनुपम उपहारलाई मानव स्वास्थ्यमा प्रयोग गरौं । यो उपचार आज ओझेलमा परेको देखिन्छ । सूर्य किरणद्वारा गरिने उपचारलाई क्रोमोपैथी भन्दछन् । यो उपचार हाल प्रयोग भने नभएको देखिन्छ । यो चिकित्सा पद्धतिलाई प्रयोग गरेर थुप्रै रोगहरूबाट बचाउन सकिने देखिएको