७ जेष्ठ २०८१, सोमबार

Tag: सुसाइड नोट

आत्महत्या गरेका नायक सारुकको मोबाइलमा भेटियो सुसाइड नोट

काठमाडौँ । आत्महत्या गरेका नायक सारुक ताम्राकारको मोबाइलमा सुसाइड नोट भेटिएको छ । गत असार २१ गते आफ्नै निवास काठमाडौँको रातोपुलमा आत्महत्या गरेका नायक ताम्राकारको मोबाइलमा सुसाइड नोट भेटिएको हो । प्रहरीले सारुकको मोबाइललाई फरेन्सिक परीक्षणमा पठाएको थियो । फरेन्सिक