४ जेष्ठ २०८१, शुक्रबार

Tag: सुष्मा स्वराज

प्रधानमन्त्री देउवा र भारतीय विदेशमन्त्री सुष्मा स्वराजबीच भेटवार्ता

१९ माघ, काठमाडौँ। नेपालको दुई दिने भ्रमणमा रहेकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजबीच द्विपक्षीय भेटवार्ता सुरु भएको छ । प्रधानमन्त्री देउवालाई भेट्न मन्त्री स्वराज आफ्नो भ्रमण टोलीसहित प्रधानमन्त्री निवास बालुवाटार पुगेकी छिन्। उनको साथमा भारतीय विदेश सचिव, भारतीय राजदूत, विदेश मन्त्रालयका