९ जेष्ठ २०८१, बुधबार

Tag: सुशासन स्थापना

सुशासन स्थापना गर्ने पार्टी एमाले नै भएको ओलीको दावी

उदयपुर । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशमा सुशासन स्थापना र विकास गर्ने पार्टी एमाले नै भएको दाबी गरेका छन् । उदयपुरको सदरमुकाम गाईघाटस्थित लोकतान्त्रिक चोकमा एमालेले आज आयोजना गरेको कार्यक्रममा उनले भने, “एमाले हिजो पनि