६ जेष्ठ २०८१, आइतबार

Tag: सुरेश छन्त्याल

मिर्गाैलापीडितको उपचारका लागि पाँच लाख सहयोग

२२ असोज, म्याग्दी । मङ्गला गाउँपालिका–५ नेटाका मिर्गाैलापीडित सुरेश छन्त्यालको उपचारका लागि कुवेतबाट आइतबार रु पाँच लाखभन्दा बढी सहयोग प्राप्त भएको छ । दुवै मिर्गाैलाले काम गर्न नसक्ने भएपछि थलिएका १९ वर्षीय सुरेशको उपचारका लागि प्रवासी म्याग्देली नेपाली सङ्घ (मोना)