६ जेष्ठ २०८१, आइतबार

Tag: सुरक्षित बनाउन बैठक

पृथ्वी राजमार्गको यात्रा सहज र सुरक्षित बनाउन बैठक

मलेखु, धादिङ । चाडपर्वको बेला पृथ्वी राजमार्गको यात्रालाई सहज, सुरक्षित र भरपर्दो बनाउन यहाँका जिम्मेवार निकाय एक भएर अघि बढ्ने भएका छन् । राजमार्ग विस्तार भइरहेको अवस्थामा सहज ढङ्गले दुईतर्फी सवारीसाधनको आवतजावतको सुनिश्चितता गर्न जिल्ला प्रशासन कार्यालयसहित तीनवटै सुरक्षा निकाय,