९ जेष्ठ २०८१, बुधबार

Tag: सुरक्षा प्रबन्धबारे निर्देशन

राष्ट्रियसभा निर्वाचनमा सुरक्षा प्रबन्धबारे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले यही माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उमेदवार र मतदातालाई निर्वाचन कार्यक्रममा सहभागी हुँदा सुुरक्षा प्रबन्ध मिलाउनेबारे गृह मन्त्रालयलाई निर्देशन गरेको छ । उमेदवार र मतदाताहरू निर्वाचन कार्यक्रममा सहभागी हुँदा सम्बन्धित जिल्ला प्रशासन कार्यालयसँग