४ जेष्ठ २०८१, शुक्रबार

Tag: सुप विश्वविद्यालय

सुप विश्वविद्यालय : स्थगित परीक्षा अनलाइनबाट हुने

बैतडी । कोरोना महामारीको दोस्रो लहर फैलिएपछि स्थगन भएका सुदूरपश्चिम विश्वविद्यालयका परीक्षा र पठनपाठन कार्य वैकल्पिक माध्यमबाट सञ्चालन हुने भएका छन् । विश्वविद्यालय कार्यकारी परिषद्को बैठकले गरेको निर्णयानुसार रोकिएका परीक्षा वैकल्पिक माध्यमबाट हुने भएका हुन् । स्नातक तह दोस्रो, चौथो