५ जेष्ठ २०८१, शनिबार

Tag: सुपर ग्यास उद्योग

वीरगञ्जको सुपर ग्यास उद्योगको प्लान्टमा भीषण आगलागी

५ पुस, पर्सा l वीरगञ्ज १८ भवानीपुरमा रहेको सुपर ग्यास उद्योगको प्लान्टमा बिहान ६ बजेदेखि ग्यास भण्डारण ट्याङकीबाट ग्यास लिक भइ भीषण आगलागी भएको छ। घटनामा परी दुई जनाको मृत्यु भइसकेको छ। मृतक कामदार वा अग्नि नियन्त्रक भन्ने पुष्टि भएको