४ जेष्ठ २०८१, शुक्रबार

Tag: सुनुवाइ सिफारिस

सुनुवाइ सिफारिस र प्रतिनिधिसभा विघटनबीच ६ मिनेट अन्तर, यसबाट संवैधानिकमाथि नै गम्भीर प्रश्न

काठमाडौं । संवैधानिक परिषद्ले विभिन्न संवैधानिक निकायमा प्रमुख र पदाधिकारी नियुक्तिका लागि ८ जनाको नाम प्रस्ताव गर्दै प्रतिनिधिसभा विघटन हुनुभन्दा ६ मिनेटअघि सुनुवाइका लागि संघीय संसद् सचिवालयमा पत्र दर्ता गराएको पाइएको छ। प्रस्तावित नाम संसद् सचिवालयमा प्राप्त भएको केही छिनमै