६ जेष्ठ २०८१, आइतबार

Tag: सुनसरीको इटहरी

सुनसरीको इटहरीमा सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु

विराटनगर । सुनसरीको इटहरीमा सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । इटहरीमा ४ जना सवार मोटरसाइकल दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा इटहरी १६ बस्ने अन्दाजी २६ वर्षीय करण चौधरी, सोही स्थानका २७ वर्षीय