६ जेष्ठ २०८१, आइतबार

Tag: सुदूरपश्चिमका प्रदेशसभा

मुख्यमन्त्रीले विश्वासको मत नपाउने भएपछि सुदूरपश्चिमका प्रदेशसभाको बैठक स्थगित

धनगढी । सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगित गरिएको छ । मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत लिने गरी पूर्वनिर्धारित दिउँसो १ बजेका लागि बोलाइएको बैठक स्थगित गरिएको हो । प्रदेशसभाका सूचना अधिकारी युवराज जैशीले अव भोलि बिहीबार दिउँसो १ बजे बस्नेगरी बैठक