४ जेष्ठ २०८१, शुक्रबार

Tag: सुदिप्त क्यान्सर

‘सुदिप्त क्यान्सर सर्भाइभर ¥याम्प शो’को तयारी

५ पुस, काठमाडौँ । यतिखेर ललितपुरको पुल्चोकस्थित मोक्ष रेष्टुरेण्टमा क्यान्सरसँग सङ्घर्ष गरी निको भएका २२ महिला र पाँच पुरुष ¥याम्प शोको तयारी गरिराखेका भेटिन्छन् । उनीहरुको अनुहारमा गजबको चमक देखिन्छ, साँच्चै लडाइँ जितेर आएका वीरयोद्धा जस्तो । हाउभाउ, स्वस्थ तथा