१४ जेष्ठ २०८१, सोमबार

Tag: सी चिन फिङ

इरानी राष्ट्रपति राइसीको कार्यकालको सफलताका लागि चिनियाँ राष्ट्रपतिद्वारा शुभकामना

बेइजिङ । चीनका राष्ट्राध्यक्ष सी चिन फिङले सोमबार नवनिर्वाचित इरानी राष्ट्रपति एब्राहिम राइसीलाई एक बधाई सन्देश पठाई उहाँ इरानका राष्ट्रपतिमा निर्वाचित हुनुभएकोमा शुभकामना दिनुभएको छ । सन्देशमा राइसीको कार्यकालमा चीन र इरानबीचको सम्बन्धमा थप सुधार आउने विश्वास व्यक्त गरिएको छ