१२ जेष्ठ २०८१, शनिबार

Tag: सीमा घट्यो

सुन आयातको सीमा घट्यो, दैनिक कति आयात गर्न पाइने ?

काठमाडौँ । विदेशी मुद्रा सञ्चिति घट्दै गएपछि नेपाल राष्ट्र बैंकले सुन आयातको सीमा घटाएको छ । केन्द्रीय बैंकले आज एक सूचना जारी गरी दैनिक १० किलोग्राम मात्र सुन आयात गर्न पाइने व्यवस्था गरेको हो । बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले