१३ जेष्ठ २०८१, आइतबार

Tag: सीपमूलक शिक्षा

देश विकासमा उपयोगी हुने सीपमूलक शिक्षा नै आजको आवश्यकता हो : प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री एवं सुदूरपश्चिम विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाले रोजगारीका लागि विदेशिनु पर्ने परिस्थितिलाई मनन गर्दै युवा जनशक्तिलाई देश विकासको कार्यमा उपयोगी हुने सीपमूलक शिक्षा, आधुनिक कृषि तथा वन विज्ञानतर्फको अध्ययनको विकास गर्नुपर्ने आवश्यकता औँल्याएका छन् । सुदूरपश्चिम विश्वविद्यालयको आज