२ जेष्ठ २०८१, बुधबार

Tag: सीआईबीले लियो बयान

गच्छदारसहित तीन पूर्वमन्त्रीसँग पनि सीआईबीले लियो बयान, एक पूर्वमन्त्री फरार

काठमाडौँ । पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारसहित तीन पूर्वमन्त्रीसँग पनि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा बयान लिएको छ । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री गच्छदार, तत्कालीन भूमिसुधारमन्त्री चन्द्रदेव जोशी र पूर्वराज्यमन्त्री सञ्जय