४ जेष्ठ २०८१, शुक्रबार

Tag: सिमेन्ट उत्पादनमा सुधार

उदयपुर सिमेन्ट उद्योगमा दैनिक सात सय मेट्रिक टन सिमेन्ट उत्पादन

असोज २४, उदयपुर | देशको सबैभन्दा ठूलो र नेपाल सरकारको स्वामित्वमा रहेको जलजलेमा अवस्थित उदयपुर सिमेन्ट उद्योगमा विद्युत्भार कटौती भएपछि सिमेन्ट उत्पादनमा सुधार आएको छ । उद्योग प्रशासनका अनुसार भदौको दोस्रो हप्तादेखि असोजको पहिलो हप्तासम्म निरन्तर विद्युत्भार कटौती भएका कारण