५ जेष्ठ २०८१, शनिबार

Tag: सिभिल ग्रुपका अध्यक्ष

सिभिल ग्रुपका अध्यक्ष तामाङलाई ५ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौँ । नेकपा एमालेका पूर्वसांसद एवं सिभिल ग्रुप, सिभिल सहकारी तथा सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङसहित १२ जनालाई ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । सिआइबीका अनुसार तत्कालीन सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्था लिमिटेडमा निक्षेपकर्ताले राखेको रकम