१२ जेष्ठ २०८१, शनिबार

Tag: सिटिजन बैंक

सिटिजन बैंकले पाँच प्रतिशत लाभांश दिने

२६ मङ्सिर, काठमाडौँ । सिटिजन्स बैंक लिमिटेडले आफ्ना शेयरधनीलाई पाँच दशमलव २६ प्रतिशत लाभांश दिने भएको छ । आर्थिक वर्ष २०७४/७५ को वितरणयोग्य नाफाबाट गत असार मसान्तसम्मको चुक्ता पूँजी रु आठ अर्ब तीन करोड ३२ लाख ३६ हजार ४०० को