१६ जेष्ठ २०८१, बुधबार

Tag: सिञ्जा गाउँपालिका

सिञ्जा गाउँपालिका अध्यक्षमाथि कुटपिट

खलङ्गा, ६ चैत । जुम्लाको सिञ्जा गाउँपालिका अध्यक्ष देवलसिंह रावल माथि सोही गाउँपालिका-२ का ६० वर्षीय देवीकृष्ण शर्माले कुटपिट गर्नुभएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राजेन्द्र चन्दका अनुसार आफ्नै कार्यकक्षमा फोन गरिरहेको अवस्थामा अध्यक्ष रावलमाथि शर्माले लठ्ठी प्रहार