४ जेष्ठ २०८१, शुक्रबार

Tag: सार्वजानिक गर्न माग

बेपत्ताका अवस्था सार्वजानिक गर्न माग

रुपन्देही । बेपत्ता पीडित परिवारले सशस्त्र द्वन्द्वका समयमा बेपत्ता पारिएकाको अवस्था सार्वजनिक गर्न माग गरेका छन् । अन्तरराष्ट्रिय बेपत्ता विरुद्धको दिवसका अवसरमा जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ताका लागि पुगेका उनीहरुको जाहेरी भने दर्ता हुनसकेन । आफन्त बेपत्ता भएको डेढ दशकसम्म