८ जेष्ठ २०८१, मंगलबार

Tag: सामुदायिक विद्युतीकरण

सामुदायिक विद्युतीकरणलाई थप विस्तार गर्छौँ : ऊर्जामन्त्री बस्नेत

पाटन, ललितपुर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले सरकार सामुदायिक ग्रामीण विद्युतीकरण अभियानलाई थप व्यवस्थित गर्न तयार रहेको बताएका छन् । दक्षिण ललितपुर ग्रामीण विद्युत् सहकारी संस्था लिमिटेडमार्फत विद्युतीकरणको १९औँ वर्ष पूरा भएको अवसरमा यहाँ आज आयोजित कार्यक्रममा उनले