६ जेष्ठ २०८१, आइतबार

Tag: सामुदायिक आँखा केन्द्र नुवाकोट

नुवाकोटमा ज्येष्ठ नागरिकको गुमेको दृष्टि फर्काइयो

त्रिशूली । सामुदायिक आँखा केन्द्र नुवाकोटले चलाएको शिविरमा ४६ ज्येष्ठ नागरिकले शल्यक्रियापछि पुनः आँखा देख्न सक्ने भएका छन् । जिल्लाको सूर्यगढी, लिखु र दुप्चेश्वर गाउँपालिकामा सञ्चालन गरिएको निःशुल्क शिविरमार्फत पहिचान भएका तथा केन्द्रको सम्पर्कमा रहेका ज्येष्ठ नागरिक बिरामीको तिलगङ्गा आँखा