१२ जेष्ठ २०८१, शनिबार

Tag: साझेदारी कार्यक्रम

कास्कीमा प्रभावकारी बन्दै साझेदारी कार्यक्रम

गण्डकी । कास्की जिल्ला समन्वय समितिको आर्थिक सहयोगमा सञ्चालित योजना प्रभावकारी बनेका छन् । जिसस र पालिकाको साझेदारीमा सञ्चालित योजनाको निर्माण प्रभावकारीरूपमा अघि बढेका छन् भने सम्पन्न योजना पनि उपयोगी देखिएका छन् । कास्की जिल्लाका पोखरा महानगरपालिकासहित कूल पाँचवटा स्थानीय