११ जेष्ठ २०८१, शुक्रबार

Tag: सागर चौधरी

मोटरसाइकल चोरीमा संलग्न छजना पक्राउ

२७ भदौ, टीकापुर । इलाका प्रहरी कार्यालय टीकापुरले मोटरसाइकल चोरी गर्ने छजनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले दिएको जानकारीअनुसार टीकापुर क्षेत्रबाट चोरी भएका छ वटा मोटरसाइकलसहित चोरीमा संलग्न