८ जेष्ठ २०८१, मंगलबार

Tag: सांसदसँग रासस संवाद

सदनमा कुरा त राख्छु, सम्वोधन हुँदैन : नेत्री सिंह

काठमाडौँ । राजनीतिमा होमिन आमरुपमा महिलाका लागि त्यति सहज छैन । पछिल्लो लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाले भने राजनीतिमा महिला समावेशीतालाई बाध्यकारी बनाइदिएको छ । फलस्वरुप चाहेर वा नचाहेर घुम्टो पन्छाउँदै घरदेखि सदनसम्म आउन मधेसका महिला तयार छन् । परिवारभित्रको जिम्मेवारी, राजनीतिक