१४ जेष्ठ २०८१, सोमबार

Tag: सही विवरण

प्रधानमन्त्री देउवाले गरे गणकलाई सही विवरण उपलब्ध गराई सहयोग गर्न आग्रह

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबारदेखि सुरु हुने राष्ट्रिय जनगणना, २०७८ मा गणकहरूलाई सही विवरण उपलब्ध गराएर राष्ट्रको नीति निर्माणका लागि अपरिहार्य सूचना सङ्कलन गर्ने कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सम्पूर्ण देशवासीलाई आग्रह गरेका छन् । राष्ट्रिय जनगणनाका अवसरमा उनले