८ जेष्ठ २०८१, मंगलबार

Tag: सहिद गेट

जनकपुरमा धनुष आकारको सहिद गेट निर्माण काम अन्तिम चरणमा

जनकपुर । जनकपुरधाम नगरपालिकाद्वारा सञ्चालित अधिकांश योजना निर्धारित समयमै सम्पन्न हुन थालेका छन् । जनप्रतिनिधिको निरन्तरको निगरानी र कर्मचारीको सक्रियताका कारण जनकपुरधाम नगरपालिकाद्वारा सञ्चालित सडक, पुल र सहिद गेटलगायतका भौतिक पूर्वाधार निर्माण योजना समयमै सम्पन्न हुन थालेका हुन् । मुलुकका