६ जेष्ठ २०८१, आइतबार

Tag: सहायता कक्ष

नासो गाउँपालिकाका विभिन्न वडामा सहायता कक्ष

मनाङ, १० चैत । कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि नासो गाउँपालिकाका विभिन्न क्षेत्रमा सहायता कक्ष सञ्चालनमा ल्याइएको छ । मनाङ पर्यटकीयस्थल भएकाले पनि पर्यटकको आवागमन भइरहने हुँदा सतर्कता अपनाइएको गाउँपालिकाका अध्यक्ष चन्द्र घलेले जानकारी दिनुभयो । घलेका अनुसार गाउँपालिकाका