५ जेष्ठ २०८१, शनिबार

Tag: सहरभन्दा भेडीगोठ नै प्यारो

पुर्वी रुकुमका रसा गुरुङलाई सहरभन्दा भेडीगोठ नै प्यारो

गलकोट । सन्ताउन्न वर्षीय रसा गुरुङको भेडीगोठमा अहिले दुई सय ५० भेडा छन् । सानै उमेरदेखि बाबुबाजेसँगै भेडा पालनमा होमिएका उनले भेठीगोठको कष्टकर जीवनलाई पनि खुसीमा परिणत गर्दै आएका छन् । पुर्वी रुकुमको लुकुम निवासी गुरुङ भेडा चराउनका लागि अहिले