६ जेष्ठ २०८१, आइतबार

Tag: सहयोगलाई निरन्तरता

विश्व बैंकले स्वास्थ्य प्रणालीको सुधारका लागि सहयोगलाई निरन्तरता दिने

काठमाडौँ । नेपालको स्वास्थ्य प्रणालीको सुधारका लागि विश्व बैंकले आफ्नो सहयोगलाई निरन्तरता दिने भएको छ । विश्व बैंकका देशीय निर्देशक फारिस हादाद जेरभोसले आज स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतसँग भेटवार्ता गरी उक्त प्रतिबद्धता जनाएका हुन् । सो अवसरमा स्वास्थ्यमन्त्री बस्नेतले