१६ जेष्ठ २०८१, बुधबार

Tag: सहमतिका आधार

देश र जनताका लागि सहमतिका आधारमा अघि बढ्नुको विकल्प छैन : सांसद उप्रेती

काठमाडौँ । काठमाडौँ केन्द्रित राजनीतिभन्दा जिल्ला र गाउँका जनताका समस्याको समाधानमा सहयोगी बन्नु सांसद हरिप्रसाद उप्रेतीलाई खुसीको विषय लाग्छ । त्यसैले उनले जिल्ला र गाउँमै बढी रहेर त्यहाँका विकास, निर्माण र जनताका साथमा बस्न र घुलमिल हुने कामलाई प्राथमिकता दिइरहेका