१४ जेष्ठ २०८१, सोमबार

Tag: सहकार्य तोडेरै

प्रचण्ड र नेपालसँगको सहकार्य तोडेरै भएपनि एमसीसी पास गर्ने देउवाको तयारी

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सत्ता गठबन्धन तोडेरै भएपनि अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पहिला संसदमा टेवल गराएर पछि पास गर्ने तयारी गरेका छन् । प्रधानमन्त्री देउवासँग सत्ता सहकार्य गरिरहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’