८ जेष्ठ २०८१, मंगलबार

Tag: सशस्त्र प्रहरी नायव महानिरीक्षक

सशस्त्र प्रहरीको प्रवक्तामा डिआइजी राजु अर्याल नियुक्त

काठमाडौं, साउन ११ । सशस्त्र प्रहरी बल नेपालको प्रवक्तामा सशस्त्र प्रहरी नायव महानिरीक्षक (डिआइजी) राजु अर्याल तोकिएका छन् । सशस्त्र प्रहरी नायव महानिरीक्षक अर्याललाई मोबाईल नम्बर ९८५१२७२००७ मा सम्पर्क गर्न सकिने सशस्त्र प्रहरी बल नेपालले जानकारी गराएको छ । संगठनसँग