१५ जेष्ठ २०८१, मंगलबार

Tag: सशस्त्र प्रहरी नायब निरीक्षक

कञ्चनपुरमा सशस्त्र प्रहरी नायब निरीक्षकमाथि खुकुरी प्रहार

महेन्द्रनगर। कञ्चनपुरको दोधारा चाँदनीमा खटिएका एक सशस्त्र प्रहरी नायब निरीक्षकमाथि शुक्रबार राति खुकुरी प्रहार भएको छ । दोधारा चादँनी नगरपालिका–७ कञ्चभोजमा रहेको सशस्त्र प्रहरी बलको बिओपीका प्रमुख सशस्त्र प्रहरी नायब निरीक्षक नरेन्द्र चैँसिरमाथि चार÷पाँचजनाको युवा समूहले खुकुरी प्रहार गरी घाइते