२९ बैशाख २०८१, शनिबार

Tag: सवारी साधन नियन्त्रण

‘लकडाउन’ उल्लङ्घन गर्ने ५६ सवारी साधनलाई प्रहरीले लियो नियन्त्रणमा

बनेपा, १२ चैत । कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्न सरकारले देशभर लकडाउन गरेका बेला त्यसको अवज्ञा गर्दै सञ्चालन गरेका ५६ सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाका अनुसार जिल्लाका विभिन्न स्थानमा